ओली पक्षको दोहोरो चरित्रले शंका उब्जायो
- रुपान्तरण
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी बचाउन प्रयास गर्दा आफूलाई आफ्नो कमजोरीको रूपमा हेरिएको बताएका छन् ।