बालेन संसदीय पद्धतिमा बिश्वासगर्ने ब्यक्ति होइनन ।
नेपालमा सेप्टेम्बर ८ र ९ मा जे घटित भयो, त्यो पनि अमेरिकी सेप्टेम्बर ११ भन्दा कम थिएन । “यूं होता तो क्या होता” हेरेकाहरुले लख काटिसकेको हुनुपर्छ, यो लेखको आरम्भ त्यही सिनेमाबाट किन हुँदैछ ?
कांग्रेस र अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको बीचमा उहाँ किशुनजीकै नामले परिचित रहनु भयो । आत्माको पवित्रता र चरित्रमा उल्लास, उहाँको व्यक्तित्वको विशिष्ट पहिचान थियो ।
नयाँ पुस्ताको आन्दोलनका रुपमा भएको जेनजी आन्दोलनपछि जनताका मौलिक अधिकार सीमितहुने सम्भावना बढेकोछ ।
किशुनजी नेपाली समयको सतत चेतना हुनुहुन्थ्यो । समयको प्रवाहका विपरित चलेर पनि समयमाथि नियन्त्रण जमाउनु भएको थियो उहाँले ।
नेपाल बिरुद्ध चीनले औपचारिक, अनौपचारिक कुनै पनि किसिमले यस्तो आक्रोश प्रकट गरेको इतिहास थिएन । चीनका पुराना राजदूत नेपालबाट फिर्ता भएर नयाँ आउन बाँकी छ ।
भूमध्य सागरको द्वीप समूह मध्येको एउटा द्वीप–राज्य माल्टाबाट सिंगापुर हुँदै पोखरामा अवतरित निजी बिमान चढेर आउने त्यो रहस्यमयी व्यक्ति को थियो ?
भेनेजुएलाका अपहरित राष्ट्रपति निकोलस मदुरोका निम्ति नयाँ बर्ष २०२६ एक अप्रत्याशित दूस्वप्नका रुपमा प्रकट भयो। मदूरोका लागि यो अप्रत्याशित भएपनि अमेरिकी भूराजनीतिक रणनीतिकारहरुका निम्ति यो एक लामो अभ्यासको अन्तिम शृंखला मात्रै हो।