रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउँदैछन् । उनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । महासचिव गुटरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।"
नेपालमा तास खेल्नेहरुको संख्या कति छ भनेर बुझ्ने हो भने भन्सार विभागको तथ्यांकलाई हेरे पुग्छ । किनकी तासबाट नै हाम्रो वार्षिक रुपमा करोडौं रुपैयाँ विदेश गइरहेको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले पार्टीले शुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताए ।
भारतको प्रसिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । विहीबार बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।”
विजयादशमीको मुख्य दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरिदैछ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ ।
नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा अपराजित रहँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराउँदै नेपाल शतप्रतिशत नतिजासहित फाइनलमा पुगेको हो ।
यस वर्षको विजयादशमीको टीका कात्तिक ७ गते मङ्गलवार परेको छ । घटस्थापनामा विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायत(एनपीसीसी यूके)ले कार्य समिति विस्तार गरेको छ । कार्यकारी सभापति महेश दाहालले दुई उपाध्यक्ष, एक सहमहामन्त्रस्हित सदस्यहरुको मनोनयन गरेका हुन ।"