रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पनि सर्वोच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने बताए ।"
सभामुखले सरकारको विरुद्धमा मुद्दा हाल्दै हिंडेको र किर्ते काममा लागेको आरोप पनि ओलीले लगाए ।""
पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिनेछ ।
१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ ।
आजको दिनले आयोगलाई आफ्नो संवैधानिक भूमिका अझ शसक्त र प्रभावकारी रूपमा निर्वाह गर्न थप उर्जा, हौसला तथा प्रेरणा प्राप्त भएको कुरा निवेदन गर्दछु ।""
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७१ असोज ११ गतेको निर्णय अनुसार लागू हुने गरि चिकित्सकको परामर्श शुल्क तोकेको थियो ।"
जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताए
भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।"