रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा संघीयताको अवधारणा २०४६ सालको जनआन्दोलनसँगै शुरु भएको आधुनिक क्षेत्रीय राजनीति अर्थात मधेश राजनीतिले स्थापित गरेको हो ।
स्वास्थ्य क्षेत्रमा त, तै पनि, केही काम भएकोछ । जनसंख्याको क्षेत्रमा त कुनै काम नै भएको छैन । यो देशमा कुन उमेर समूहका मानिस कति छन ? कसरी थाहा पाउने ?
‘सुपर–हिरो’ प्रति यताका दर्शकहरुको आकर्षण बढी नै छ, कम छैन ।
फोटो : पिकसो , द ब्लु पिरियड
शहरी क्षेत्रहरूमा मूलधारका मानिने पुराना राजनीतिक दलहरूप्रति जनतामा असन्तुष्टिको मात्रा अधिक रहेको पाइन्छ । काठमाडौ महानगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बिजयले एकहदसम्म पुराना दलहरूप्रति शहरी मतदाताको धारणा सकारात्मक नरहेको देखाउछ । यसले शहरी क्षेत्रमा ठूला र प्रभावशाली मानिएका दलहरु कांग्रेस, एमाले र माओवादीप्रति असन्तुष्टिको मात्रा बढेको संकेत गरेकोछ ।
नेपालमा राजनीतिक नेताहरु र प्रशासनिक ब्यबस्थामा काम गर्नेहरुको मेरुदण्ड हुँदैन भनिन्छ । नेता हुन् अथवा कर्मचारी, दायाँ–बायाँ जतापनि ढल्किन सक्छन । जतापनि पल्टिन सक्छन ।
माथिल्लो तामाकोशी
‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य–मान्यता अनि पवित्रतालाई धूमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ ।'